पोखरा इलेक्सनः मेयर प्रत्यासी थापाले साइत हेरेर गरे मतदान

काठमाडाैं | बैशाख ३०, २०७९

पोखरा इलेक्सनः मेयर प्रत्यासी थापाले साइत हेरेर गरे मतदान

पोखराः पोखरा महानगरको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् । 

 

उनले पोखरा १६ स्थित विन्दबासिनी मतदान स्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका हुन । उनी अब निरीक्षणमा निस्किनेछ्न ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्